रचना @surachu5
मुसुक्क हाँस्ने हो,जत्रै ठूलो पीडा पनि लजाएर जाआेस् न कि कसो हजुर? Pokhara Joined November 2017-
Tweets64
-
Followers22
-
Following80
-
Likes67
बेसार भनेर किनेको सुन दिएर फसाएछ। मुर्दाले😂😉
#गजल साझ पर्यो दिन नढली म कसरी भनु पात हल्लियो हावा नचली म कसरी भनु सुनामी बनेर आउदा तिम्रा ती यादहरु आँखा रसायो मन नजली म कसरी भनु हिरा माग्छौ मोती माग्छौ खै के के माग्छौ यता खाली छन बगली म कसरी भनु शेर बाकी छ है👇️👇️✍️
प्रेम अन्धो मात्रै होइन बहिरो पनि हुनु आवश्यक छ,किनकि सम्बन्धहरु यहाँ एकअर्कालाई सुनेर होइन बरु अर्कैलाई बढि सुन्ने गर्नाले टुक्रिन्छन् !!!
#गजल प्रीया यो जिन्दगिको कुनै,भर नहुन सक्छ म मरेरै गएपनि तिम्लाइ,खबर नहुन सक्छ म चिन्तित हुन्छु तिम्ले,बसाइ सर्ने कुरा गर्दा यता हाम्रो गाउँ जस्तै उता,शहर नहुन सक्छ तिमी यति मात्र बुझ, तिम्ले नबोलेर बस्दा मेरो लागि त्यो भन्दा ठुलो,जहर नहुन सक्छ शेर बाकी छ है👇️👇️✍️
मेरो आमाले मलाई #l_love_you छोरा कहिले भन्नु परेन, आमा को माया म सधै महसुस गर्न पाउछु। अनि म आमा बाट जति नै टाडा किन नहुम म आमा को सम्पर्कमा चाय जति नै दिन नहुम, मेरो आमा प्रती को माया र सम्झना कहिले मेटिदैन। #म_जोकोहि_सङ्ग_पनि_यस्तै_नाताको_अपेक्षा_गर्दछु।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 स्याललाई पाे सिंहकाे खाल दिईएछ दिइएछ खाने थालमै प्वाल दिईएछ पछुताउनै पर्छ कि हँ हामी जनता कस्ताकाे हातमा याे नेपाल दिईएछ!
मेरी आमालाई त रोएरै जितेथेँ संसार जित्न पो सङ्घर्ष नै गर्नुपर्ने रहेछ ॥
मलाई आमाले केही पनि सिकाउनु भएन,मात्रै उहाँको मप्रतिको विश्वास कायम राख्न सक्षम छु ! #आमा
अक्सर सपना हजार देख्नेहरुले आफ्ना अनगिन्ती अप्ठ्याराहरुको हिसाब राख्ने फुर्सद पाउँदैनन् मैले झैँ l
@bhaabuk @nccoolgtm ए हजुर!भर्खर 2 आएका मजस्तैलाई त अझै सकस छ!
टुईटर र बलिउड बिच धेरै ‘समानता’ छ! बलिउडमा ‘groupism’ छ अनी टुईटरमा नि थरीथरीका ‘group’ छन!ति ग्रुप बाहिरका टुईटेहरुको त्यती ‘आर्टी’ आउँदैन-यसको मतलब ति टुईटेहरु यो टियलमा टिक्न धेरै नै ‘struggle’ गर्नु पर्छ!तर ति ग्रुपका टुईटेले ‘ख्वाक्क खोके’ नि त्यो टुईटमा आरटीको बर्षा हुन्छ🤣
सबैको राम्रो बन्नु छैन । साना नानीहरु सँग बालापन झल्काउन सकियोस् । जवानहरु सँग जवानी मिसाउन सकियोस् । योङ जेनेरेसन सँग गिलास ठोक्न पाइयोस् । अधबैँसे हरु सँग अनुभव साट्न पाइयोस् । बुढापाका सँग जिन्दगी पढ्न सकियोस् । पुग्छ यति भए ।
अक्सर उहि व्यक्तिहरुले धोका दिन्छन् जो विश्वास दिलाउन सिपालु हुन्छन्।
बाकी सेर माथी👆️ मैले क्यात्तुकेलाइ पारिजात देख्न थालेको हुं उनी मेरा यी दुई आखाको नानी भएपछि परायाको त के कुरा गर्नु यो स्वार्थी दुनियामा छोराले आफ्नै आमा छोड्छ जवानी भएपछी। शुभपल😍🙏🙏
#गजल पटक पटक धुजा धुजा जिन्दगानी भएपछी दमकल बोलाइयो म जलेर खरानी भएपछि म आमा र जन्मभुमी सम्झेर खुब रोएको थिएं मेरो हातमा यो देश छोड्ने राहदानी भएपछी मुटु हजार टुक्रामा बाडिएको महसुस गरे मैले बिदाइमा उनको आखाभरी पानी भएपछि शेर बाकी छ है👇️👇️✍️
Bimal @panthi1241
3K Followers 2K Following जबसम्म नेपालीहरुले सागमा नुन चाख्दा झोल चाख्ने र मासुमा नुन चाख्दा चोक्टा चाख्ने बानी छाड्दैनन् तबसम्म नेपाल उभो लाग्दैन । #M_Sc_physics #A- #blood_group
Samrat @Madhurbhattarai
6K Followers 6K Following ।सम्राट।Medical student|IOM ।मित्र साैखिन ।समालाेचन साहित्य र चिकित्सा।स्वाधीन र सार्वभौम देशकाे स्वभिमानी नागरिक। नैतिक बहस। ट्विट👉️ @The__samrat
राज आचा�... @HimtelRa
21K Followers 16K Following जिन्दगिमा जो जस संग भेटिय छुट्टीए पनि , तिम्रो यादबाट कहिले टाढिन सकिन, engineer at Himalayan international telecommunication.(गोदाम :- @razzz_ac
Su'race Bhandari @suresh_env09
23 Followers 81 Following
Sabin @Sabin52994411
8K Followers 2K Following
बिशाल र�... @Bishalbabu143
2K Followers 4K Following जिन्दगीम त्योस्तो दिन कहिल्यै नआओस धन कमाएर पनी सधै एक्लोपनको आभास होस बरू गरिब नै रहू तर आफ्ना हरू सधै साथ रहून😍🌷✌ follow back plz म पनि गरछू
Anup Thapa @AnupTha86118722
3 Followers 3 Following
Tanhajaan @Tanhajaan20
18 Followers 172 Following
BRR @brrlmg
6K Followers 5K Following हाम्रै पालामा समुन्नत नेपाल../ श्रमको सम्मान गरौं । आर्थिकक्रान्ति विना विकास असम्भव । सकारात्मक रही, बनौं र बनाऔं । कुराजनीतिदेखि सख्त घृणा।➡️ @lamjunge_rml
krishna gm @KGm904
7 Followers 91 Following
डा.एलिय�... @aryalaliya
66K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
twiteswor 🇳🇵 @twiteswor
15K Followers 7K Following ❤️ ♫ dreamer ♫ 𝘮𝘢𝘴𝘵𝘦𝘳 𝘨𝘳𝘢𝘥𝘶𝘢𝘵𝘦𝘥 ♫ IT Professional
सुवास ज�... @Subash_56
288 Followers 530 Following Online Marketer📩📤️💸 Business coach 😊entrepreneur 😊
santosh sk @santosh73512373
11 Followers 107 Following
सुमित @Sumit_mishra777
449 Followers 2K Following
Anup subedee @subedee_anup
84 Followers 481 Following
Sirju Shahi @SirjuShahi11
316 Followers 159 Following Twitter मा नयाँ छू कृपया Follower बढाउन सहयोग गरिदिनु होला / Follow गर्नेलाई Follow Back अबश्य गर्नेछु/ #नेपाली_छोरी
Bimal @panthi1241
3K Followers 2K Following जबसम्म नेपालीहरुले सागमा नुन चाख्दा झोल चाख्ने र मासुमा नुन चाख्दा चोक्टा चाख्ने बानी छाड्दैनन् तबसम्म नेपाल उभो लाग्दैन । #M_Sc_physics #A- #blood_group
Samrat @Madhurbhattarai
6K Followers 6K Following ।सम्राट।Medical student|IOM ।मित्र साैखिन ।समालाेचन साहित्य र चिकित्सा।स्वाधीन र सार्वभौम देशकाे स्वभिमानी नागरिक। नैतिक बहस। ट्विट👉️ @The__samrat
Sabin @Sabin52994411
8K Followers 2K Following
राज आचा�... @HimtelRa
21K Followers 16K Following जिन्दगिमा जो जस संग भेटिय छुट्टीए पनि , तिम्रो यादबाट कहिले टाढिन सकिन, engineer at Himalayan international telecommunication.(गोदाम :- @razzz_ac
G. Shah (ज्ञा... @GBBShah
167K Followers 21 Following The King Gyanendra Bir Bikram Shah (Official) || Nepal 🇳🇵
Anup Thapa @AnupTha86118722
3 Followers 3 Following
बिशाल र�... @Bishalbabu143
2K Followers 4K Following जिन्दगीम त्योस्तो दिन कहिल्यै नआओस धन कमाएर पनी सधै एक्लोपनको आभास होस बरू गरिब नै रहू तर आफ्ना हरू सधै साथ रहून😍🌷✌ follow back plz म पनि गरछू
Aarthik Abhiyan @aarthik_abhiyan
44K Followers 272 Following आर्थिक अभियान राष्ट्रिय दैनिक न्यू बिजनेस एज प्रा लि द्वारा प्रकाशित अर्थ-राजनीतिक राष्ट्रिय दैनिक हो । Official Twitter handle of https://t.co/SvdEfPaLuF
Karobar Daily @karobar_daily
63K Followers 392 Following Nepal's First Economic Daily covering broad spectrum of Nepalese economic issues.
ImageKhabar @imagekhabar
85K Followers 3 Following Imagekhabar is a multi-platform news and information portal which runs under the Image Group of Comapanies.
Himalaya Television @himalayahd
13K Followers 0 Following #HimalayaTVHD is established for Prosperity and Peace in Nepal through News for the People and healthy entertainment
Sagarmatha TV @sagarmatha_tv
10K Followers 16 Following
Ramesh Dahal @official_ramesh
3K Followers 753 Following "Life is beautiful" #Entrepreneur;#Banker;#MBA@Finance; #Chess,#Golf,#Cricket,#Basketball,… (Tweets are Personal)
BRR @brrlmg
6K Followers 5K Following हाम्रै पालामा समुन्नत नेपाल../ श्रमको सम्मान गरौं । आर्थिकक्रान्ति विना विकास असम्भव । सकारात्मक रही, बनौं र बनाऔं । कुराजनीतिदेखि सख्त घृणा।➡️ @lamjunge_rml
krishna gm @KGm904
7 Followers 91 Following
डा.एलिय�... @aryalaliya
66K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
twiteswor 🇳🇵 @twiteswor
15K Followers 7K Following ❤️ ♫ dreamer ♫ 𝘮𝘢𝘴𝘵𝘦𝘳 𝘨𝘳𝘢𝘥𝘶𝘢𝘵𝘦𝘥 ♫ IT Professional
😀🌹स्वे�... @swta468
11K Followers 2K Following जन्म नि अरुले देको कर्म नि अरुले देको एक्लै आको एक्लै जानु छ मेरो के छ र भनु हजुर😂😚फलो ब्याक को लागि मेन्सन गर्नुहोला RT गरे पनि म रिसाउदिन केरे 😂😆
सुवास ज�... @Subash_56
288 Followers 530 Following Online Marketer📩📤️💸 Business coach 😊entrepreneur 😊
Dipendra Bista @rock_7up
120K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
Sanju Ale Rai 🇳�... @sanjudidi
81K Followers 922 Following सेवाका लागि मानव जन्म।। बिचारहरु 👉 @sanjudidi2 पारुहाङ्ग 👉 @raazaDai छोरा 👉️ नछुङ राई
घुमन्ते... @natibhena
24K Followers 16K Following घमण्ड कहिल्यै नगर्नु किनकि समय, सम्पति, उमेर अनि जबानी सधैं एकनास हुदैँन् ।
उषा @Usakiran123
18K Followers 541 Following नेपाल मै दश व - टा व्यवसाय खोलेर बेरोजगार लाइ रोजगारी दिने भिजन छ तर अहिले सम्म कुनै उपलब्धि छैन अरुलाई देखाउन र सुनाउन मिल्ने (बिवाहित)No DM
ब्यङ्ग्... @idiots_boY_
43K Followers 755 Following झुटा कुरा गर्नमा phd गरेको मान्छे म, आफै चल्छु, आफुलाइ लेख्न मन लागेका कुरा लेख्छु,,कसैलाइ वास्ता गर्दिन ,कति जोडीडै जान्छ्न कति छोडीडै जान्छ्न ,फेक हो म🙏
Mukunda Ghimire @Mukun_dai
363K Followers 122 Following पहाडमा रेल,मधेशमा खेतैखेत,ट्र्याक्टरले खेत जोत्ने,हेलिकप्टरले बीउ छर्ने र करोडौं जनतालाई सुखले पालेर ३६५ दिन नै दशैं जस्तै सुख संतोष हुने मुकुन्दल्याण्ड बनाऔँ।
Mohna Ansari مو... @MohnaAnsari
52K Followers 1K Following Lawyer, Ex-Commissioner, National Human Rights Commission of Nepal & NWC, "anything commented on is done in private capacity, unless stated otherwise"
ग़नी अन�... @GaniAnsarii
65K Followers 605 Following Journalist since 2006. @StateIVLP Alumnus. RTs are not endorsements, nor are Likes.
Sumoon Rewolf @Sumoon_rewolf
29K Followers 18K Following अरु माया गर्ने मान्छे दिलमा बसिसके, कुनै समय माया गरेकी तिमी चाॅंहि मेरो दिमागबाट कहिल्यै टाढा हुन सकिनौ। 🇳🇵 💯 गोदाम यता 👉👉@SumoonRewolf👈👈
सुमित @Sumit_mishra777
449 Followers 2K Following
Mahabir Bishwakarma @MahabirBswkrma
10K Followers 163 Following # केन्द्रीय सदस्य - वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल # सचिव - जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल
लक्ष्मण... @userlaxman
69K Followers 952 Following विचार • समाज • प्रेरणा साथ दिनुहोस् Follow, Like & Share #Freelance_writer 🖊️
ठकुरी म�... @thakurimira
61K Followers 1K Following कति माया गर्छु आमा तिमी लाई त्यो कहिले नसोध तिमी नै मेरो धर्ति तिमी नै मेरो संसार हेर्त आमा पानी को थोपा ले तिमी लाई छुदा नि मन पोल्छ!❣️
K-श @kshab2
6K Followers 6K Following आत्मीयता चिनजान ब्यक्तीसँग बनाउ मित्रता सबै सँग किन की आत्मीयताले नगरेको सहयोग मित्रताले पनि गर्न सक्छ 💐🌹💐 #follow=follow back
हलि भाई @prakash_bohara1
14K Followers 10K Following मेरो डिपी हेरेर मलाई बर्णन गर्न नखोज्नु।मँ हेर्दा जति सरल छु,उति नै ब्यबहारमा चुथिया पनि😝
















